
Advertise on podcast: Kala Anuragi
This podcast has
5 episodes
Language
EnglishPublisher
Kala AnuragiExplicit
No
Date created
2020/05/12
Latest episode
2026/02/28
Average duration
35 min.
Release period
532 days
Description
Podcast for Art Lovers.
Unlock Kala Anuragi podcast Email contact info,
Listeners & Audience details
Email contact information
Direct podcast contact details

Listeners
Audience numbers & engagement insights

Audience details
Podcast Insights

Social media
Check Kala Anuragi social media presence
Podcast episodes
Check latest episodes from Kala Anuragi podcast
Nepali Silok 001
2026/02/28
This silok is recited (sang) by Bedamaya Parajuli (82) and Tikamaya Timalsina (68).
PHERI KAHILE BHET HOLA 01
2026/01/18
FAMOUS NOVEL OF YUDHEER THAPA
जे गरे पनि सुख छैन- प्रगति राई।। PRAGATI RAI ।। PODCAST SERIES।। S1.E3 ।। KALA ANURAGI।।
2020/05/07
वादी विज्ञप्ति कवितामार्फत चर्चामा आएकी प्रगति राई 'लेखककी स्वास्नी' उपन्यासबाट आख्यानकार बनिन्। महिला मुद्दालाई सशक्त रुपमा उठाएका कारण उनको उपन्यास चर्चामा रह्यो । त्यसपछि 'बिर्सिएको मृत्यु' उपन्यास लेखेकी राईले हाल नयाँ उपन्यास लेखिसकेकी छन् । प्रकाशनका लागि कोरोना-कहर सकिने प्रतीक्षामा छिन् । यो वार्ता भने उनी रोजगारीको सिलसिलामा कोरियामा रहेको बेला गरिएको हो । 'लेखककी स्वास्नी' प्रकाशन हुँदाताका झन्डै सात बर्षअघि फेसबुकमार्फत गरिएको यो वार्ताले उनको लेखन, सोच र दृष्टिकोण बुझ्न सहयोग पुग्नेछ ।
👉 Log on for all the links: https://www.kalaanuragi.com
👉 Facebook: https://www.facebook.com/kalaanuragi.page
👉 Twitter: https://www.twitter.com/KalaAnuragi
👉 Instagram: https://www.instagram.com/kalaanuragi
👉 You can write to me:
[email protected]
#PragatiRai #PodcastSeries #KalaAnuragi
के छ सपना चपली गर्लको ? ।। बिनीता बराल ।। BINEETA BARAL ।। PODCAST SERIES।। S1.E2 ।। KALA ANURAGI।।
2020/05/04
नेपाली सिनेमा क्षेत्रमा ‘चपली गर्ल’को परिचय बनाइसकेपछि बिनीता बराल कृषितिर हाम फालिन् । कृषिमा हेलिँदा–हेलिँदै अध्ययनका लागि अमेरिका पुगेकी उनी केही बर्षदेखि उतै छिन् । उतै प्रेमी तिलक पौडेलसँग विवाह गरिन् र छोरी कायाकी आमा भइसकेकी छिन् । बीचमा उनले उपन्यास लेखिन्– ‘जुइनो’ । विमोचनका लागि नेपाल आएकी थिइन् । त्यसै बेला जेठ २३, २०७३ (जुन ५, २०१६) को भेटमा उनको जीवन–यात्रा केलाउने लामो कुराकानी भएको थियो । उनलाई सम्झने, बुझ्ने र बुझ्न चाहने सप्पैका लागि यो उपयोगी सामग्री हुनेछ ।
👉 Log on for all the links:
https://www.kalaanuragi.com
👉 Facebook:
https://www.facebook.com/kalaanuragi.page
👉 Twitter:
https://www.twitter.com/KalaAnuragi
👉 Instagram:
https://www.instagram.com/kalaanuragi
👉 You can write to me:
[email protected]
#BineetaBaral #PodcastSeries #KalaAnuragi
दलित विभेदः नदेखिने रक्तपात ।। आहुतिसँग संवाद ।। PODCAST SERIES।। AAHUTI ।। KALA ANURAGI।।
2020/05/04
२०७१ साल साउन ९ गते शुक्रबार दिउँसो रेकर्ड गरिएको यो अडियोमा आहुतिले आफ्नो पृष्ठभूमिलाई मिहीन ढंगले सम्झेका छन् । राजधानीको काँठ, नैकापमा हुर्केका उनले सानै उमेरमा कसरी विभेदहरूसँग मुडभेड गर्नुपऱ्यो भन्ने कुरा यहाँ व्यक्त गरेका छन् । उनी कसरी राजनीति र साहित्यमा हेलिँदै गए भन्ने बिषयमा चर्चा गरेका छन् । उनी रेडियो नेपालमा स्वर परीक्षा पास गरेका गायक पनि थिए भन्ने तथ्य यहाँ खुलेको छ । उनले यहाँ आफ्नो बाल्यकालमा भेटेका शिक्षकदेखि राजनीतिक व्यक्तित्वसम्मको चर्चा गरेको छन् । यससँगै उनले आफ्नो विद्रोही चरित्रदेखि कम्युनिष्ट आन्दोलनमा देखिएको ढोंगबारे पनि बहस उठाएका छन् । यो छलफल आहुति र उनको दृष्टिकोण बुझ्न सहयोगी हुनेछ ।
Podcast reviews
Read Kala Anuragi podcast reviews
Podcast sponsorship advertising
Start advertising on Kala Anuragi relevant audience podcasts
You may also like to advertise on these Podcasts

4.7906254
Everything is Fine
Jennifer Romolini and Kim France

4.610742564
Serialously with Annie Elise
Annie Elise & Audioboom Studios

4.41171483
The Outlier Health Podcast
Matt Frazier, Matt Tullman, Isabelle Caputo, and Doug Hay

4.616069353
Giggly Squad
Hannah Berner & Paige DeSorbo

4.8219787
Imperfect Action
Steph Taylor

4.727388583
This Past Weekend w/ Theo Von
Theo Von

4.712974372
The Tim Dillon Show
The Tim Dillon Show

4.115911450
The Tucker Carlson Show
Tucker Carlson Network

4.827973446
Huberman Lab
Scicomm Media

4.240683
To Be The Man
Podcast Heat | Cumulus Podcast Network
