1586011999
Onlinekhabar News

Advertise on podcast: Onlinekhabar News

This podcast has
18 episodes
Language
English
Explicit
No
Date created
2021/09/15
Latest episode
2023/05/05
Average duration
17 min.
Release period
52 days

Description

The most browsed web portal of Nepal!

Unlock Onlinekhabar News podcast Email contact info,
Listeners & Audience details

Email contact information

Direct podcast contact details

Listeners

Audience numbers & engagement insights

Audience details

Podcast Insights

Social media

Check Onlinekhabar News social media presence


Podcast episodes

Check latest episodes from Onlinekhabar News podcast


Tek Prasad Rai: Why does the spymaster of Nepal Police stand out from the rest?
2023/05/05
ONLINEKHABAR PODCAST | By Gaurav Pokharel |
न्यायाधीश नियुक्ति प्रक्रियामा कार्यपालिकाको हस्तक्षेप उन्मूलन गर्नुपर्छ
2023/04/21
प्रा.डा.सूर्य सुवेदी बेलायतको प्रसिद्ध लिड्स विश्वविद्यालयका प्राध्यापक हुन् । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता सुवेदीले विज्ञको रूपमा विभिन्न अन्तर्राष्ट्रिय समितिमा बसेर काम गरिसकेका छन् । जस्तो कि कम्बोडियाको शान्ति प्रक्रियाका दौरान सन् २००९ देखि ६ वर्ष संयुक्त राष्ट्रसंघको विशेष प्रतिवेदक भएर पनि काम गरेका थिए ।  नेपाल भ्रमणमा रहेका प्रा.डा. सुवेदीसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानी Text : https://www.onlinekhabar.com/2023/04/1294798
Charls Shovaraj - Nihita BREAKUP! PODCAST | Gaurav Pokharel |
2022/12/24
शोभराजले कानुनी लडाइँका लागि नेपाली–फ्रेन्च ट्रान्सलेटर खोज्दै पत्रिकामा विज्ञापन नै निकालेका थिए । त्यसमा निहिताले पनि दर्खास्त दिएकी थिइन् । आमा पनि कानुन व्यवसायी भएकाले उनलाई शोभराजले छाने । कुराकानीको दुई हप्तामै उनीहरु प्रेम सम्बन्धमा गाँसिएको निहिताले नै एक अन्तर्वार्तामा खुलाएकी छन् । थप - https://www.onlinekhabar.com/2022/12/1237056
PODCAST | संघीय प्रणालीमाथि दलहरुको एकताबद्ध आक्रमण | Basanta Basnet & Saindra Rai |
2022/12/20
प्रदेश सभा सदस्यको चयन, प्रदेश सरकार गठन, प्रदेश प्रमुखमा गरिएको अति राजनीतीकरण र प्रदेशको विकृत संसदीय अभ्यासमा कुनै दलले आफूलाई फरक देखाउन सकेनन् । यो पृष्ठभूमिमा संघीयताप्रति रुचि नराख्ने पार्टीले जनमत पाएपछि प्रदेश संरचनामाथि चासो र चिन्ता बढेको छ । अनलाइनखबरका सम्पादक वसन्त बस्नेत र विशेष संवाददाता सइन्द्र राईबीचको पडकास्ट ।  स्टोरीः https://www.onlinekhabar.com/2022/12/1234303
विरासत जोगाउला जिरीले ?
2022/12/16
यदि कुनै शहरका लागि सधैं एउटै पहिचान काफी हुन्थ्यो भने जिरीका केशव जिरेलको होटल अहिले विदेशी पर्यटकले खचाखच हुन्थ्यो । मौसममा सगरमाथा आधार शिविर जाने पर्यटकको बजारमा ताँती लाग्थ्यो । जिरीका पूर्वमेयर टंक जिरेलको सम्झनामा एक दशकअघिसम्म पनि जिरी बजारमा विदेशी र तिनका भरियाका कारण बाटोमा दोहोरो हिंड्ने ठाउँ हुन्थेन । उनी भन्छन्, ‘त्यो डाँडामा कुइरे र तिनका भरियाको लस्कर साँच्चै हेर्नलायक हुन्थ्यो ।’ तर, ....  अनलाइनखबरका लागि गौरव पोखरेल र सागर चन्दको रिपोर्टः  भिडियोः https://www.youtube.com/watch?v=8rraliqpNYA टेक्स्टः https://www.onlinekhabar.com/2022/12/1233318
PODCAST With Chief Election Commissioner : हुलदंगा गर्ने र मतदान विथोल्न खोज्ने तत्काल पक्राउ पर्छन्
2022/11/18
PODCAST with Chief Election Commissioner by Krishna Gyawali
माओवादीले सशस्त्र द्वन्द्वकालमा गरेको ‘सफाया’बारे बोल्दै प्रचण्ड
2022/08/02
सशस्त्र द्वन्द्वकालमा गरेको ‘सफाया’बारे माओवादी अध्यक्ष प्रचण्डले बीबीसीलाई २०६३ भदौ २३ गते दिएको अन्तर्वार्ताको अंश ।
उपत्यकाको फोहोर व्यवस्थापनबारे कलानिधी देवकोटा
2022/06/02
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटाको विचार
‘ट्वीटरमा आउने पत्रमाथि पार्टीमा छलफल हुँदैन’ - राजेन्द्र लिङ्देन
2021/12/20
कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा ‘नेतालाई चोर भन्न थालिसके’ भन्दै भाषण दिएपछि राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन चर्चामा आए । आफूलाई भुइँ मान्छेको प्रतिनिधि बताउने उनै लिङ्देनसँग राप्रपाको चाबहिलस्थित पार्टी कार्यालय पुगेर अनलाइनखबरकर्मी बिनु सुवेदी र गौरव पोखरेलले आमनागरिकको नेताप्रतिको दृष्टिकोण, राप्रपाभित्रको संघर्ष र आगामी चुनावको तयारीबारे कुराकानी गरेका छन् । 
गुण्डाको राजनीतिक कुन्डली-१
2021/10/25
मुलुकका प्रमुख राजनीतिक दलहरूको संरक्षणमा समाजमा गुण्डागर्दी कसरी मौलाएको छ भन्ने जानकारी पाउन कुन गुण्डा कुन राजनीतिक दल निकट छ भनेर थाहा पाउनुपर्छ । उपत्यकाका २०० गुण्डाको राजनीतिक कुण्डली । अनलाइनखबरकर्मी गौरव पोखरेलको रिपोर्टः
गुण्डाको राजनीतिक कुन्डली-२
2021/10/25
मुलुकका प्रमुख राजनीतिक दलहरूको संरक्षणमा समाजमा गुण्डागर्दी कसरी मौलाएको छ भन्ने जानकारी पाउन कुन गुण्डा कुन राजनीतिक दल निकट छ भनेर थाहा पाउनुपर्छ । उपत्यकाका २०० गुण्डाको राजनीतिक कुण्डली । अनलाइनखबरकर्मी गौरव पोखरेलको रिपोर्टः 
शताब्दीअघिको बानेश्वर
2021/10/11
वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको बालापनदेखि अहिलेसम्म बानेश्वरमै वित्यो । उनी एक शताब्दीअघिको बानेश्वरको तस्विर देख्न सकिने गरी ‘बानेश्वर सेरोफोरो’नामक किताब प्रकाशनको तयारी छन् । उनै अर्यालसँग संवाददाता कृष्ण ज्ञवालीले बानेश्वरबारे कुराकानी गरेका छन् । अनलाइनखबर पोडकास्टको यो अंकमा सुन्नुस् कुराकानीको सम्पादित अंशः 

Podcast reviews

Read Onlinekhabar News podcast reviews


0 out of 5
0 reviews

Podcast sponsorship advertising

Start advertising on Onlinekhabar News relevant audience podcasts


What do you want to promote?