350450080
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Advertise on podcast: SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Rating
★★★★★
4.5
from
11 reviews
This podcast has
1068 episodes
Language
English
Publisher
SBS
Explicit
No
Date created
2010/01/13
Latest episode
2026/02/03
Average duration
6 min.
Release period
1 days

Description

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Unlock SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast Email contact info,
Listeners & Audience details

Email contact information

Direct podcast contact details

Listeners

Audience numbers & engagement insights

Audience details

Podcast Insights

Social media

Check SBS Nepali - एसबीएस नेपाली पोडकास्ट social media presence

Podcast episodes

Check latest episodes from SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast

Australian weather update for Wednesday, 4 February 2026 - बुधवार, ४ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुह
2026/02/03
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
SBS Nepali Australian News Headlines: Tuesday, 3 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३ फेब्रुअरी २०२६
2026/02/03
Listen to the latest top news from Australia in Nepali, including rate hike forecasted as Reserve Bank set to meet today. - ब्याजदर घट्ने वा बढ्नेबारे आज निर्णय हुँदै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Australian weather update for Tuesday, 3 February 2026 - मङ्गलवार, ३ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्न
2026/02/02
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
National Cabinet approves landmark health funding agreement - के २१९ अर्ब डलरको यो सम्झौता अस्ट्रेलियाका बढ्दो स्वास्थ्य आवश्यकताहर
2026/02/02
The Federal Government has finalised a landmark $219 billion health agreement with the states in a national cabinet meeting, pledging an additional $25 billion to stabilise public hospitals and cap NDIS growth over the next five years. And while the meeting has been hailed for its reforms, medical experts and state premiers warn that further investment is essential to meet the country's health needs. - सङ्घीय सरकारले मन्त्रीपरिषद् बैठक मार्फत अस्ट्रेलियाका राज्य र प्रदेशहरूसँग २१९ अर्ब डलरको ऐतिहासिक स्वास्थ्य सम्झौतालाई अन्तिम रूप दिएको छ। यस अन्तर्गत सार्वजनिक अस्पतालहरूलाई स्थिर बनाउने र आगामी पाँच वर्षमा राष्ट्रिय अपाङ्गता बिमा योजना(एनडीआइएस)को वृद्धिमा सीमा लगाउने उद्देश्यले थप २५ अर्ब डलरको प्रतिबद्धता गरिएको छ। एक रिपोर्ट।
SBS Nepali Australian News Headlines: Monday, 2 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २ फेब्रुअरी २०२६
2026/02/02
Listen to the latest top news from Australia in Nepali, including Carlos Alcaraz defeated Novak Djokovic to win his first Australian Open title. - नोभाक जोकोभिचलाई पराजित गर्दै कार्लोस अल्काराजले आफ्नो पहिलो अस्ट्रेलियन ओपन उपाधि जितेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Australian weather update for Monday, 2 February 2026 - सोमवार, २ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहो
2026/02/01
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Australian weather update for Sunday, 1 February 2026 - आइतवार, १ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहो
2026/01/31
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
How to cater for your dietary restrictions - अस्ट्रेलिया बुझ्नुहोस्: 'डाएट्री रेस्ट्रिक्सन' बारे तपाईँले जान्नै पर्ने कुर
2026/01/30
Australia is known as the allergy capital of the world. Our diverse population also means that we express our religious beliefs, ethics, health and personal choices through the food we eat. We called on some experts to help us navigate all the labelling, certifications and resources that can inform our food choices. - अस्ट्रेलियालाई विश्वकै 'एलर्जी क्यापिटल'को रूपमा चिनिन्छ। विविध पृष्ठभूमिहरू समावेश भएको जनसङ्ख्याका कारण आफ्नो धार्मिक विश्वास, नैतिक मूल्य मान्यता, स्वास्थ्यसम्बन्धी आवश्यकताहरू र व्यक्तिगत छनोटहरू खानेकुरा मार्फत व्यक्त गरिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले खाद्य सामाग्रीका लेबल, प्रमाणीकरण र उपलब्ध स्रोतहरू कसरी बुझ्ने र प्रयोग गर्ने भन्नेबारे खाद्य विशेषज्ञहरूबाट बुझ्ने छौँ, ताकि तपाईँलाई सुरक्षित र सही खानेकुरा छनोट गर्न सजिलो होस्।
शनिवार, ३१ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
2026/01/30
अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
SBS Nepali Australian News Headlines: Friday, 30 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३० ज्यानुअरी २०२६
2026/01/30
Listen to the latest top news from Australia in Nepali, including the federal government's $40.1 million grant to establish the Neale Daniher National M-N-D Clinical Network for motor neurone disease research. - मोटर न्युरोन डिजिज (एमएनडी)को अनुसन्धानका लागि नील डानहर नेश्नल एमएनडी क्लिनिकल नेटवर्क स्थापना गर्न सङ्घीय सरकारद्वारा करिब चार करोड डलर घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
The hidden workforce behind Melbourne’s tram seats - मेलबर्नका ट्राम सिटहरू बनाउने अदृश्य हातहरू
2026/01/29
Melbourne’s trams have been part of the city for more than 140 years. Almost half a million people ride them each day — but few know the story behind the seats they sit on. - मेलबर्नका ट्रामहरू सहरको पहिचानको हिस्सा बनेको १४० वर्षभन्दा लामो समय भइसकेको छ। दैनिक रूपमा करिब पाँच लाख मानिसहरू यसमा यात्रा गर्छन् तर ट्रामका सिटहरूको पछाडिको कथा भने धेरैलाई थाहा नहुन सक्छ। पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले मेलबर्नका ट्रामका सिटहरूसँग जोडिएका रोचक तथ्यहरू, यसमा शरणार्थी र आप्रवासी महिला कामदारहरूले खेलेको महत्त्वपूर्ण भूमिकाका बारे चर्चा गरेका छौँ। एक रिपोर्ट।
Nepal Update: Airport screenings for Nipah virus and one third independent candidates for direct election - नेपाल अपडेट: निपा भाइरसको उच्च सतर्कता र प्रत्यक्ष निर
2026/01/29
Listen to the latest weekly update from Nepal, including heightened health alerts after Nipah virus infections reported in India, around 31 per cent youth candidates for direct election and a historic first-ever victory for Nepal’s women’s cricket team over a test-playing nation. - भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालले पनि संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि करिब ३१ प्रतिशत युवाले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएको निर्वाचन आयोगले भनाइ, राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बन्यो नेपाली काँग्रेस, राष्ट्रिय झन्डा दुरुपयोग नगर्न गृहको आग्रह, नेकपा एमाले र प्रलोपाबीच तालमेल, सार्वजनिक बहसको प्रस्ताव बालेनद्वारा अस्वीकार र महिला क्रिकेटमा पहिलो पटक टेस्ट राष्ट्रमाथि जित लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
Australian weather update for Friday, 30 January 2026 - शुक्रवार, ३० ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्न
2026/01/29
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
The plan to tackle Australia's drowning crisis - अस्ट्रेलियामा गर्मी सुरु भएदेखि ४० भन्दा धेरैको डुबेर मृत्यु - यो रोक्न आखिर
2026/01/29
Since the start of the summer season in Australia, more than 40 people have drowned, according to Royal Life Saving Australia. As drowning deaths have continued to rise following the COVID-19 pandemic, the Australian Water Safety Council has released a new Australian Water Safety Strategy 2030. The plan aims to strengthen national efforts to reduce drowning deaths by 50 percent by the end of the next decade. - अस्ट्रेलियामा यसपालि गर्मी मौसम सुरु भएदेखि ४० भन्दा धेरै मानिसहरू डुबेका घटनाहरू भइसकेको रोयल लाइफ सेभिङ अस्ट्रेलियाले जनाएको छ। कोभिड १९ को महामारी पछि डुबेर मृत्यु हुने घटनाहरू बढ्दै गएसँगै, अस्ट्रेलियन वाटर सेफ्टी काउन्सिलले नयाँ ‘अस्ट्रेलियन वाटर सेफ्टी स्ट्राटेजी २०३०’ योजना सार्वजनिक गरेको छ। उक्त योजनाले आगामी दशकको अन्त्यसम्म डुबेर हुने मृत्युको सङ्ख्या ५० प्रतिशत घटाउने राष्ट्रिय प्रयासलाई थप बलियो बनाउने लक्ष्य राखेको छ। एक रिपोर्ट।
SBS Nepali Australian News Headlines: Thursday, 29 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २९ ज्यानुअरी २०२६
2026/01/29
Listen to the latest top news from Australia in Nepali, including Nationals MP Colin Boyce's leadership challenge against David Littleproud. - नेश्नल्सका प्रमुख डेभिड लिटलप्राउडको नेतृत्वमाथि फ्लिन क्षेत्रका नेश्नल्स संसद कलिन बोइसको चुनौती लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Podcast reviews

Read SBS Nepali - एसबीएस नेपाली पोडकास्ट podcast reviews

4.5 out of 5
11 reviews
★★★★★
gurung sun 2012/04/08
Tek
Sun
★★★★★
emo mg 2010/04/10
Nice
Haha
check all reviews on apple podcasts

Podcast sponsorship advertising

Start advertising on SBS Nepali - एसबीएस नेपाली पोडकास्ट relevant audience podcasts

What do you want to promote?