1456763768
Freedom Chautary

Advertise on podcast: Freedom Chautary

This podcast has
10 episodes
Language
English
Publisher
Freedom Forum
Explicit
No
Date created
2019/03/19
Latest episode
2025/11/25
Average duration
-
Release period
88 days

Description

Freedom Chautary (FC) is an official podcast channel of Freedom Forum (FF), a non-governmental organization, working for the institutionalization of democracy, protection, and promotion of human rights, press freedom, freedom of expression and right to information. We produce a variety of talk shows that cover topics ranging from media freedom to freedom of speech\ expression and civil liberties to right to information, and internet governance to open budget. Additionally, we talk about human rights, transitional justice processes, state of impunity and citizen's chores to parliamentary affairs .

Unlock Freedom Chautary podcast Email contact info,
Listeners & Audience details

Email contact information

Direct podcast contact details

Listeners

Audience numbers & engagement insights

Audience details

Podcast Insights

Podcast episodes

Check latest episodes from Freedom Chautary podcast


146. पत्रकार र उनीहरुको उपकरणको बीमा अत्यावश्यक: पत्रकार बर्षा शाह
2025/11/25
फ्रिडम चौतारी पडकाष्टको यो श्रृङ्खलामा हामीले फोटो पत्रकार बर्षा शाहसँगको कुराकानी प्रस्तुत गरेका छौँ। पत्रकार शाह Deshsanchar.com मा कार्यरत छिन्। उनी भदौ २३ गते जेन-जी आन्दोलनको समाचार सङ्कलन गर्ने क्रममा घाइते भएकी थिइन्। सामान्य उपचारपछि उनी पुनः रिपोर्टिङमा फर्किएकी थिइन्। आजको पडकाष्टमा उनले काम गर्दा भोगेका चुनौतीहरू, पत्रकार विशेष गरी महिला पत्रकारको व्यक्तिगत तथा डिजिटल […]
145. पत्रकार सहयोगका लागि आपतकालीन कोष अत्यावश्यक: घाइते पत्रकार दङ्गाल
2025/11/20
गत भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनको रिपोर्टिङ्ग गर्ने क्रममा घाइते भएका पत्रकारहरु मध्ये एक हुन्, शम्भु दङ्गाल । पत्रकार दङ्गाल विगत १७ वर्ष देखि विभिन्न सञ्चारमाध्यमसँग आवद्द भए काम गर्दै आएका थिए । गत वैशाखदेखि भने उनले आफ्नै मिडिया Nayapost.com दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । उनी भाद्र २३ गतेको आन्दोलनको […]
144. आन्दोलन रिपोर्टिङ : नेपाली पत्रकारका लागि जोखिमयुक्त
2025/11/06
नोभेम्बर २ अर्थात् पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनताको अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । यस अवसरमा हामीले नेपालमा पत्रकार विरुद्ध हुने हिंसाको मारमा परेका पत्रकारसँग कुराकानी गरेका छौँ । गत भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनको बारेमा हामी सबैलाई विदितै छ । आन्दोलनको पहिलो दिन भएको झडपमा १९ जना युवाको प्रहरीको गोलीले […]
143. समाचार लेखेका कारण पत्रकार दाहाललाई धम्की र खोज पत्रकारिताका चुनौतीहरू
2025/01/12
धरानलाई कार्यक्षेत्र बनाएर खोज पत्रकारिता गरिरहेका पत्रकार गोपाल दाहाल समाचार लेखेकै कारण विगत एक महिना देखि निरन्तर धम्कीको सामना गरिरहेका छन् । धरान उपमहानगरपालिकामा भएका बेथिति र अनियमितताको विषयमा दाहालले लामो खोज समाचार प्रकाशन गरेका थिए । यहीँ समाचार लेखेकै भरमा दाहाललाई मेयर हर्क साम्पाङ र उनका समर्थकहरूले नियमित धम्की दिँदै आइरहेका छन् । संविधानले […]
142. नेपाल खुला बजेट सर्वेक्षण २०२३
2024/06/28
यस फ्रिडम चौतारी पोडकास्टको १४२ औ श्रृङ्खलामा हामी खुला बजेट सर्वेक्षण २०२३ मा के के रहेको छ, विश्वमा सर्वेक्षणले कस्तो चित्र देखायो, अनि खुला बजेट सर्वेक्षण नेपालको प्रतिवेदनमा के कस्ता नयाँ कुराहरू छन्, के कस्ता सुझावहरु आए भन्ने बारेमा चर्चा गरेका छौँ ।
141. Navigating Budgets in Turbulent Times – Open Budget Survey 2023 Launch
2024/06/19
The International Budget Partnership launched the 2023 Open Budget Survey report on May 29,2024  at a virtual public event. This is the only independent, comparative, and regular measure of budget transparency and accountability around the world. On this episode we are rebroadcasting some sections of  the discussions from OBS 2023 virtual lunch. 
140. Press freedom situation in Nepal and future projections
2024/05/09
May 3, or World Press Freedom  Day, was proclaimed by United Nations General  Assembly in December 1993 with recommendation of UNESCO General  Conference. Since then, this day also marked  as anniversary of Declaration of Windhoek is celebrated as WPFD. This day is dedicated to principles of freedom of press and media rights. This year World […]
139.  “स्वास्थ्य वीमा कार्यक्रमको कार्यान्वयन अवस्था”
2024/05/08
महालेखा परीक्षकको वार्षिक लेखापरीक्षण योजना २०८० बमोजिम “स्वास्थ्य वीमा कार्यक्रमको कार्यान्वयन अवस्था” विषयको कार्यमूलक लेखापरीक्षणमा नागरिक सहभगिता अनुरुप फ्रिडम फोरम २०८० को कार्यमूलक लेखापरिक्षणमा सहभागी हुँदा सेवाप्रदायक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रद्वारा सेवाग्राही नागरिकहरुलाई सेवा प्रदान गर्दाको वर्तमान अवस्था र यसमा भएका समस्या र कमी कमजोरी तथा नागरिक र अस्पतालहरुसंग यस स्वास्थ्य बीमा कार्यक्रमको बारेमा गरिएको सर्वेक्षणका बारेमा तयार गरिएको […]
138. अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधिको कार्यान्वयन
2024/04/30
राष्ट्रिय मानवअधिकार आयोगले अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिकाको कार्यान्वयन अगाडि बढाएको छ । यस निर्देशिका अनुरुप केन्द्रीय स्तरमा निर्देशक समिति गठन भई कार्य थालनी भइसकेको छ । यस निर्देशिकामा आयोगले हालै केही संशोधन गरी प्रदेश स्तरमा पनि पत्रकार सुरक्षा संयन्त्र र कार्य समूह गठन गर्ने र सो कार्य समूहले […]
137. नेपालमा सूचनाको हकको अवस्था, चुनौती र आगामी बाटो
2023/09/28
आज सेप्टेम्बर २८ अर्थात सूचनामा सर्वव्यापी पहुँचका सम्वन्धी अन्तर्राष्ट्रिय दिवस (International Day for Universal Access to Information) को सबैमा शुभकामना । यस दिनलाई UNESCO को सिफारिसमा संयुक्त राष्ट्रसंघको साधारण सभाले औपचारिक रुपमा अन्तर्राष्ट्रिय दिवस घोषण गरेको चार वर्ष पुरा भएको छ । मानव अधिकारको संरक्षण र संवर्धन, गरिबी उन्मुलन र सम्बृद्ध समाजको लागि सूचनामा सर्वव्यापी […]

Podcast reviews

Read Freedom Chautary podcast reviews


0 out of 5
0 reviews

Podcast sponsorship advertising

Start advertising on Freedom Chautary relevant audience podcasts


What do you want to promote?