1518631395
MySansar

Advertise on podcast: MySansar

This podcast has
34 episodes
Language
English
Publisher
MySansar
Explicit
No
Date created
2020/06/15
Latest episode
2025/06/06
Average duration
16 min.
Release period
100 days

Description

Mysansar is a popular Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media.

Unlock MySansar podcast Email contact info,
Listeners & Audience details

Email contact information

Direct podcast contact details

Listeners

Audience numbers & engagement insights

Audience details

Podcast Insights

Podcast episodes

Check latest episodes from MySansar podcast


माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा
2025/06/06
यस अडियो पडकास्टमा, एक पुरुषको मौन चीत्कार सुन्नुहोस्। यो घटना पीडित भएर पनि दोषी बनाइएका ती पुरुषहरूको प्रतिनिधि हो, जसको मौनतालाई समाजले कहिल्यै सुन्दैन। 🎧 सुन्नुहोस्, किनभने पीडाको कुनै जेन्डर हुँदैन। 👉 सम्पूर्ण ब्लग पढ्न: https://mysansar.com/2025/06/52575/
पत्रिकाले होस नपुर्‍याई एआई प्रयोग गर्दा लाजमर्दो अवस्था
2025/05/27
आज हामी एउटा यस्तो घटनाबारे कुरा गर्दैछौं जसले पत्रकारिताको विश्वसनीयता र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोगमाथि गम्भीर प्रश्न उठाएको छ। शिकागो सन-टाइम्स नामक पत्रिकाले हालै आफ्नो "हिट इन्डेक्स" गाइडमा एक ग्रीष्मकालीन पठन सूची (summer reading list) प्रकाशित गर्‍यो। यो सूचीमा वास्तविक लेखकहरूका धेरै काल्पनिक (अस्तित्वमा नभएका) पुस्तक शीर्षकहरू समावेश थिए। सबैभन्दा चिन्ताजनक कुरा के हो भने, यो सूची आंशिक रूपमा AI द्वारा उत्पादन गरिएको थियो।
मिडियाको आइपिओ : सूचीबाट हट्यो कान्तिपुर टिभी, न्युज २४ टिभीको कम्पनी भने कायमै
2025/05/20
घाटामा रहे पनि आइपिओ निकालेर बेच्न सफल भएको नेपाल रिपब्लिक मिडिया कम्पनीले निकट भविष्यमा लाभांश वितरण गर्ने कुनै सम्भावना नभए पनि दोस्रो बजारमा चार गुणाभन्दा बढी मूल्यमा किनबेच भइरहेकै छ। यसैको ‘सफलता’बाट प्रभावित भएर थप मिडिया कम्पनीले पनि आइपिओ निकाल्ने तयारी गरिरहेको छ।
मिडियाले इतिहास मेटाउन खोजेपछि : पहिलो दलित डिआइजी को ?
2025/05/16
नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलो पटक डम्बरबहादुर विक दलित समुदायबाट नायब प्रहरी महानिरीक्षक (डीआईजी) बन्न सफल भएका छन् केही समय अघिदेखि यस्तो समाचार, फेसबुक स्टायटसहरु तपाईँले प्रशस्तै देख्नुभएको होला। एउटा मात्र अनलाइन होइन, थुप्रै अनलाइनहरुमा यस्तै लेखियो। तर धेरैले लेख्दैमा गलत कुरा साँचो हुने होइन। डम्बरबहादुर दलित समुदायका पहिलो डिआइजी होइनन्, पहिलो को हुन् ? यो खोज्न भने अलि मेहनत गर्नुपर्‍यो। आउनुस् हेरौँ, प्रमाणसहित। https://mysansar.com/2025/05/52508/
कुलमानलाई खुइल्याउने नियत राख्दा मिडिया आफै यसरी चिप्लिए
2025/05/02
नेपाल विद्युत प्राधिकरणका बर्खास्त एमडी कुलमान घिसिङका बारेमा अहिले मिडियामा आएका समाचारहरु तपाईँले हेरिरहनुभएको होला। विद्युत प्राधिकरणको नाफा त सबै कृत्रिम रहेछ, कुलमानले नक्कली आम्दानी देखाएका रहेछन्, अहिले त अर्बौँ घाटा रहेको पो देखियो – यस्ता लाइनका समाचारहरु तपाईँले प्रशस्तै देख्नुभएको होला केही दिनअघिदेखि। नयाँ एमडीले सार्वजनिक गरेको श्वेतपत्रका आधारमा यी समाचारहरु देखेपछि मैले केही सीए साबहरुसँग खास कुरो के हो भन्ने जिज्ञासा राखेँ। उनीहरुले प्राविधिक कुरा बुझाइदिएपछि पो छर्लङ्ग भएँ- मिडियाले हिसाब नबुझेका रहेछन्। अथवा कुलमानलाई खुइल्याउने नियतले बुझ पचाएर जनता झुक्याउन खोजेका रहेछन्। थप : https://mysansar.com/2025/05/52490/
रेशम-सर्वोच्च-प्रहरी काण्डमा मिडिया कहाँ-कहाँ चुक्यो?
2025/04/30
आज हाम्रो देशमा फिल्म भन्दा तेज गतिमा घटना घट्यो – सर्वोच्चको अनधिकृत पत्रले नेता जेल, पछि पत्र लेखक नै प्रहरीको हिरासतमा! तर मिडियाले के गर्‍यो? स्रोतले भन्यो भन्दै गलत खबर ठोक्दै मिथ्या सूचना पस्कियो। कसरी भटाभट मिडिया चिप्लिए
अनलाइनमा अंकड स्पिड काण्ड
2025/04/30
आउनुस्, नपढे आधा हैन एक चौथाइ जिन्दगी त पक्कै खेर जाने अनलाइन पत्रकारहरुको ‘अंकड स्पिड’ काण्डबारे विस्तृतमा बुझौँ।
#WhoKilledNirmala
2024/09/20
Who Killed Nirmala is a 30 part investigative series by Umesh Shrestha 'Salokya' . Read it on https://www.whokillednirmala.com
राजा ज्ञानेन्द्रले 'कू' गर्दा बीबीसी हिन्दीको समाचार
2024/02/01
On 1 February, 2005, when King ⁠Gyanendra⁠ declared a ⁠state of emergency⁠ and dissolved the parliament of Nepal.⁠ The members of parliament were put under house arrest, "key constitutional rights were suspended, soldiers enforced complete censorship, and communications were cut".⁠⁠ The king's rule lasted for over a year, until 24 April 2006, when the king agreed to give up absolute power and to reinstate the dissolved ⁠House of Representatives⁠, following the ⁠Loktantra Andolan⁠.⁠
राजा ज्ञानेन्द्रको 'कू' (सन् २००५ फेब्रुअरी १)
2024/02/01
On 1 February when King ⁠Gyanendra⁠ declared a ⁠state of emergency⁠ and dissolved the parliament of Nepal.⁠ The members of parliament were put under house arrest, "key constitutional rights were suspended, soldiers enforced complete censorship, and communications were cut".⁠⁠ The king's rule lasted for over a year, until 24 April 2006, when the king agreed to give up absolute power and to reinstate the dissolved ⁠House of Representatives⁠, following the ⁠Loktantra Andolan⁠.⁠⁠
पत्रकारहरुको अलमल
2023/07/03
पत्रकारहरुको अलमल
नौलो बिरालोमा के छ नौलो ?
2023/05/16
राजु आचार्यको ब्लग । https://mysansar.com/2023/05/50809/
रवि लामिछाने प्रकरणमा चुकिरहेको राज्य, अनि साथसाथै मिडिया
2023/03/22
यस्ता हजारौँ गैरआवासीय नेपालीहरु छन् जसले दुई देशको नागरिकता लिएर पायक पर्दा उपयोग/ दुरुपयोग गरिरहेका छन्। नेपाल राज्यको रूपमा पुनः एकपटक चुक्दैछ। असफल हुँदैछ। तर मिडियाले रवि बाहेक अरुलाई देखेकै छैन, देख्न चाहेकै छैन। 
#ChhoriMaiyaKhai Episode 1
2021/08/15
#ChhoriMaiyaKhai सिरिज १० वर्षपछि कसरी चर्चामा आयो यो रहस्यमय घटना ?
#ChhoriMaiyaKhai छोरीमैयाँको केस पुनः अनुसन्धान सम्भव छ?
2021/08/14
छलफलमा सहभागी : पूर्व डिआइजी हेमन्त मल्ल, टेक्निकल इन्भेस्टिगेसनमा लामो समय काम गरेका पूर्व इन्स्पेक्टर दीपेन्द्र अधिकारी, #ChhoriMaiyaKhai सिरिज रिपोर्टिङ गर्ने उमेश श्रेष्ठ 'सालोक्य', उकेरा प्रधान सम्पादक केपी ढुंगाना सञ्चालक : टपेन्द्र कार्की

Podcast reviews

Read MySansar podcast reviews


0 out of 5
0 reviews

Podcast sponsorship advertising

Start advertising on MySansar relevant audience podcasts


What do you want to promote?