1547674139
Shramik Sanjal

Advertise on podcast: Shramik Sanjal

Categories
Country
United States
This podcast has
157 episodes
Language
English
Explicit
No
Date created
2021/01/06
Latest episode
2023/12/21
Average duration
39 min.
Release period
16 days

Description

हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।

Unlock Shramik Sanjal podcast Email contact info,
Listeners & Audience details

Email contact information

Direct podcast contact details

Listeners

Audience numbers & engagement insights

Audience details

Podcast Insights

Podcast episodes

Check latest episodes from Shramik Sanjal podcast


SS FB Live #0374 श्रमिक भलाकुसारी
2023/12/21
आज पनि हामीले बिबिध बिषयमा कुरा गर्ने छौँ भने हजुरहरूका कमेन्ट हरु पनि लिने छौँ ।
SS Live #0373 श्रमिक भलाकुसारी
2023/12/14
आजको लाईभमा पनि हामिले सँधै जस्तै हजुरहरू सँगै अबको केही समय बिताउने छौँ । हजुर हाम्रै बिषयमा कुरा गर्ने छौँ ।
SS FB Live #0372 श्रमिक भलाकुसारी ।
2023/12/06
आजपनि सँधै जस्तै हामीलाई काम लाग्ने केही अपडेट हजुरले गर्नु भएका कमेन्ट, साथै अन्य हाम्रै बिषयमा कुरा हुनेछन् । आउनोस् अब एक्कैछिन साथमा यात्रा गरौँ ।
SS FB Live #0371 श्रमिक भलाकुसारी
2023/11/29
तपाईंलाई काम लाग्ने जानकारीहरु लिएर आएका छौं । कुन देशबाट हेर्दै हुनुहुन्छ कमेण्ट बक्समा लेख्न नभुल्नु होला ।
SS FB Live #0360 श्रमिक भलाकुसारी
2023/11/22
आजपनि हामिले सँधै जस्तै हाम्रै कुरा गर्छौँ । हामीसँग केही हाम्रा अपडेट केही हजुरका कमेन्ट र केही छलफल रहनेछन् । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गरेर सपोर्ट गरीदिनु हुनेछ भन्ने अपेक्षा छ ।
SS FB Live #0369 श्रमिक भलाकुसारी
2023/11/02
आज हामिले हजुरका कमेन्ट लिने छौँ । हामीसँग बिभिन्न अपडेटहरू पनि छन् ।
SS FB Live #0368 श्रमिक भलाकुसारी
2023/10/11
आजको यो लाईभमा पनि हामिहरु बिबिध बिषयमा कुरा गर्ने छौँ भने तपाईँका कमेन्ट पनि लिने छौँ ।
SS FB Live #0367 श्रमिक भलाकुसारी
2023/10/06
नमस्कार । श्रमिक सञ्जालको फेसबुक लाईभ तपाईंलाई कस्तो लाग्छ ? के कस्ता बिषयलाई समेटन सके यो लाईभ अझै प्रभावकारी हुने थियो होला ? हामीलाई कमेण्ट बक्समा लेख्न नभुल्नु होला है । साथै, तपाईंलाई काम लाग्ने जानकारीहरु त छँदै छ हामी सँग आज।
SS FB Live #0366 श्रमिक भलाकुसारी
2023/09/27
आज पनि सँधै जस्तै हामि हजुरहरूका प्रश्न अथवा कमेन्टहरु लिने छौँ । साथै केही हामिलाई काम लाग्ने अपडेटहरू पनि साथमा रहनेछन् ।
SS FB Live #361 श्रमिक भलाकुसारी
2023/08/17
श्रमिक सञ्जालको यो लाईभमा हामीले श्रमिक सम्बन्धी बिभिन्न अपडेटका साथमा तपाईँहरूका फेसबुकमा आएका कमेन्टहरू पनि समेट्ने छौँ । Our Platforms: YouTube Channel Facebook Page TikTok Profile
SS FB Live #360 श्रमिक भलाकुसारी
2023/08/03
आजको श्रमिक भलाकुसारीमा पनि सँधै जस्तै हजुरको साथ रहने कुरामा आशा बादी छौँ ।
SS FB Live #0356
2023/07/06
श्रमिक भलाकसारीको अर्को एउटा नयाँ भाग, जहाँ तपाईँ हामिले हाम्रै बिषयमा गन्थन गर्नेछौँ ।कमेन्टमा आफ्ना कुरा लेख्दै गर्नुहोला हामिले क्रमश तपाईँका कमेन्टलाई पढ्दै जानेछौँ ।

Podcast reviews

Read Shramik Sanjal podcast reviews


0 out of 5
0 reviews

Podcast sponsorship advertising

Start advertising on Shramik Sanjal relevant audience podcasts


What do you want to promote?